गाँठो लुकाइ
Romanized: gaamtho lukaai, gaamtho lukai, gamtho lukaai, gaantho lukaai
रुमाल, पटुका वा डोरी गाँठो पारी लुकाएर छकाउँदै खेलिने केटाकेटीको एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
रुमाल, पटुका वा डोरी गाँठो पारी लुकाएर छकाउँदै खेलिने केटाकेटीको एक खेल।