चहर्याउनु
Romanized: chaharyaaunu, chaharyaunu, caharyaaunu, caharyaunu
घाउ, खटिरा आदि कोरिएर वा कडा औषधी पर्नाले चर्केर दुख्नु; टट्टाउनु; भबाउनु; पोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
घाउ, खटिरा आदि कोरिएर वा कडा औषधी पर्नाले चर्केर दुख्नु; टट्टाउनु; भबाउनु; पोल्नु।
२.
चर्चराउनु।