चहऱ्याउनु

Romanized: chahayaaunu, chahayaunu, cahayaaunu, cahayaunu

घाउखटिरा आदि कोरिएर वा कडा औषधी पर्नाले चर्केर दुख्नु, टट्टाउनु; भबाउनु; पोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [चहरिँदो+याउ+नु]

१.
घाउखटिरा आदि कोरिएर वा कडा औषधी पर्नाले चर्केर दुख्नु, टट्टाउनु; भबाउनु; पोल्नु।
२.
चर्चराउनु।

सम्बन्धित शब्दहरू