चहलो
Romanized: chahalo, cahalo
चाँचल; पानी चाँचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चल्+लो]
१.
चाँचल; पानी चाँचर।
२.
पानीमुनि भासिने हिलो भएको फराक दह।