चचह

Romanized: chachaha, chachah, cachaha, chacaha

पिङ खेल्दा वा रुखका हाँगामा सैसला खेल्दा भनिने शब्द; त्यसरी झुल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [अमू. (द्वि.) चह]

१.
पिङ खेल्दा वा रुखका हाँगामा सैसला खेल्दा भनिने शब्द; त्यसरी झुल्ने काम।
२.
पिङ वा रुखका हाँगा, लहरा आदिमा झुल्दा खुसी प्रकट गरिने शब्द; आहै; चचहै।

सम्बन्धित शब्दहरू