चचहुइ
Romanized: chachahui, cachahui, chacahui, cacahui
पिङ खेल्दा वा हातले समाई झुन्डिएर भनिने शब्द; चचहै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चच+हुइ]
1
पिङ खेल्दा वा हातले समाई झुन्डिएर भनिने शब्द; चचहै।