चचहै
Romanized: chachahai, cachahai, chacahai, cacahai
पिङ खेल्दा वा रुखका हाँगामा सैसला खेल्दा भनिने शब्द; त्यसरी झुल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [अमू. (द्वि.) चह]
१.
पिङ खेल्दा वा रुखका हाँगामा सैसला खेल्दा भनिने शब्द; त्यसरी झुल्ने काम।
२.
पिङ वा रुखका हाँगा, लहरा आदिमा झुल्दा खुसी प्रकट गरिने शब्द; आहै; चचह।