अहै

Romanized: ahai

आफू समानका साथीसँगीहरूलाई सम्बोधन गर्ने शब्द। (उदा.- अहै, तँ के गर्न लागिस्?)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अव्यय [अ+है]

1
आफू समानका साथीसँगीहरूलाई सम्बोधन गर्ने शब्द। (उदा.- अहै, तँ के गर्न लागिस्?)।

उदाहरण वाक्य

  • अहै, तँ के गर्न लागिस्?

सम्बन्धित शब्दहरू