एहै

Romanized: ehai

समान उमेरका दौँतरी वा आफूभन्दा साना आत्मीय व्यक्तिहरूलाई सम्बोधन गर्दा भनिने शब्द सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [ए+है]

1
समान उमेरका दौँतरी वा आफूभन्दा साना आत्मीय व्यक्तिहरूलाई सम्बोधन गर्दा भनिने शब्द

सम्बन्धित शब्दहरू