एहे

Romanized: ehe

हर्ष, शोक, आश्चर्य, जोस आदिको भाव व्यक्त गर्दा बोलिने शब्द (उदा.- एहे, त्यस्तो पो रहेछ ! एहे, बिचरा साइकलबाट… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [संस्कृत अहो]

1
हर्ष, शोक, आश्चर्य, जोस आदिको भाव व्यक्त गर्दा बोलिने शब्द (उदा.- एहे, त्यस्तो पो रहेछ ! एहे, बिचरा साइकलबाट लड्यो!)।

उदाहरण वाक्य

  • एहे, त्यस्तो पो रहेछ ! एहे, बिचरा साइकलबाट लड्यो!

सम्बन्धित शब्दहरू