एहोइ

Romanized: ehoi

मिल्दा साथीभाइहरूमा वा आफूभन्दा मनिका व्यक्तिलाई गरिने सम्बोधन। (उदा.- एहोइ कान्छा! तँ कता जान लागिस् हँ?)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ए+है]

२.
मिल्दा साथीभाइहरूमा वा आफूभन्दा मनिका व्यक्तिलाई गरिने सम्बोधन। (उदा.- एहोइ कान्छा! तँ कता जान लागिस् हँ?)।

उदाहरण वाक्य

  • एहोइ कान्छा! तँ कता जान लागिस् हँ?

सम्बन्धित शब्दहरू