है

Romanized: hai

कतै टाढाबाट बोलाउँदा प्रत्युत्तरमा भनिने शब्द; हैं। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

१.
कतै टाढाबाट बोलाउँदा प्रत्युत्तरमा भनिने शब्द; हैं।
२.
(निपात) जे भन्ने हो, भनिसकेपछि विशेष अनुनय वा प्रार्थना जनाउन वाक्यका अन्तमा प्रयोग गरिने शब्द। (उदा.- तिमी त साँच्चै लोभी रहेछौ है)।
३.
सावधान हुँदा वा कुनै काम कुराको मन्जुरी गराउँदा भनिने शब्द। (उदा.- यस्तो काम नबिर्सीकन गरिदिनू है)।

उदाहरण वाक्य

  • तिमी त साँच्चै लोभी रहेछौ है

सम्बन्धित शब्दहरू