लहै

Romanized: lahai

कसैलाई कुनै काममा सतर्क गराउन वा कुनै कुराको जानकारी दिन प्रयोग गरिने शब्द; लौ है। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

1
कसैलाई कुनै काममा सतर्क गराउन वा कुनै कुराको जानकारी दिन प्रयोग गरिने शब्द; लौ है।

सम्बन्धित शब्दहरू