हाइहुइ
Romanized: haaihui, haihui
हाटहुट; सहजै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
१.
हाटहुट; सहजै।
२.
पशुपन्छीहरू भगाउँदा भनिने शब्द।