हाइदुहाइ
Romanized: haaiduhaai, haaiduhai, haiduhaai, haiduhai
उन्नति; प्रगति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
उन्नति; प्रगति।
२.
कसैको फुर्ती; दबदबा; हैकम; प्रसिद्धि।