दुरीदुहाइ

Romanized: duriduhaai, dureeduhaai, dureeduhai, duriiduhai

देव वा ठुलो शक्तिसँग बल मागेर दुःख दिनेहरूलाई भगाउने काम; फेरि फर्केर नआउने गरी भगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
देव वा ठुलो शक्तिसँग बल मागेर दुःख दिनेहरूलाई भगाउने काम; फेरि फर्केर नआउने गरी भगाउने काम।

सम्बन्धित शब्दहरू