दुहाई

Romanized: duhaai, duhaaee, duhaee, duhaii

कुनै बिमारी हटाउन झारफुक गर्दा प्रयोग गरिने शब्द; दोहोलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [संस्कृत द्वि+आह्वाय]

१.
कुनै बिमारी हटाउन झारफुक गर्दा प्रयोग गरिने शब्द; दोहोलो।
२.
सङ्कटमा परेका बेलामा रक्षाका निम्ति अरूलाई बोलाउने शब्द; गुहार ।
३.
दुःखका बेलामा कतैबाट सहायता पाउन दीनतापूर्वक गरिने याचना।

सम्बन्धित शब्दहरू