हाई
Romanized: haai, haaee, haee, haii
आलस्य, निद्रा आदिको आवेशबाट हुने आङ तन्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हाफिका]
१.
आलस्य, निद्रा आदिको आवेशबाट हुने आङ तन्काइ।
२.
शरीरलाई शिथिल बनाउने र मुख बाउने चेष्टाविशेष।