हाई-हाई

Romanized: haai haai, haai hai, hai haai, haaee haai

चारैतिरबाट सुखसुविधा भएको स्थिति; क्रमशः सम्पन्न हुँदै गएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [हाई (द्वि.)]

१.
चारैतिरबाट सुखसुविधा भएको स्थिति; क्रमशः सम्पन्न हुँदै गएको अवस्था।
२.
(नाम) प्रशंसा; तारिफ।

सम्बन्धित शब्दहरू