दुर्दुहाइ
Romanized: durduhaai, durduhai
तितो अनुभव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दुर+दुहाइ]
१.
तितो अनुभव।
२.
हायलकायल हुने अवस्था; चेतबाबा; दुरदुहाई।