दूरदुहाइ

Romanized: duraduhaai, dooraduhaai, dooraduhai, duuraduhai

कुनै वस्तु वा अवस्थादेखि डराएर पर भाग्ने काम वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै वस्तु वा अवस्थादेखि डराएर पर भाग्ने काम वा अवस्था।
२.
धोका पाएर वा अन्य कुनै कारणवश त्यस्तो काम फेरि नगर्ने हिसाबले गरिने प्रतिज्ञा; चेतेर होस पुऱ्याउने काम; कायल; चेतबाबा काशी।
३.
(विशेषण) डराएको; भयभीत।
४.
कायल भएको।

सम्बन्धित शब्दहरू