दुरी
Romanized: duree, durii, duri
एक वस्तुदेखि अर्को वस्तुसम्मको वा एक ठाउँदेखि अर्को ठाउँसम्मको अन्तर; एक दोस्राका बिचको अन्तर; अन्तर; फरक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दूर+ई]
1
एक वस्तुदेखि अर्को वस्तुसम्मको वा एक ठाउँदेखि अर्को ठाउँसम्मको अन्तर; एक दोस्राका बिचको अन्तर; अन्तर; फरक।