दुरदुर

Romanized: duradur, duradura

घृणा लागेर वा मन नपर्नाले टाढा पन्छाउन खोज्दा उद्‌गार व्यक्त गरिने शब्द; दुर्दुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण बो. [संस्कृत दूर+दूर]

१.
घृणा लागेर वा मन नपर्नाले टाढा पन्छाउन खोज्दा उद्‌गार व्यक्त गरिने शब्द; दुर्दुर।
२.
(विशेषण) हेला गरिएको; घिनाउँदो।

सम्बन्धित शब्दहरू