दुरन्त
Romanized: durant, duranta
परिणाम नराम्रो हुने; खराब परिणाम भएको; अशुभ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परिणाम नराम्रो हुने; खराब परिणाम भएको; अशुभ।
२.
पार पाइनसकिने; अपार ।
३.
अन्त पत्ता लाउन नसकिने; अनन्त।
४.
एकदमै ठुलो आकारको; बडेमाको।
५.
जान नसकिने; दुर्गम ।
६.
डरलाग्दो; घोर; भीषण।
७.
राम्रो ज्ञान गर्न नसकिने; दुर्जेय ।
८.
दुष्ट स्वभाव भएको; खल।