हाइँफाईं
Romanized: haaimphaaim, haaimphaain, haaimphaim, haimphaaim
कुनै काम सिद्ध गराउनका निम्ति झिकिएको फुर्ती वा धाक; फुइँफाईं; हाकहुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै काम सिद्ध गराउनका निम्ति झिकिएको फुर्ती वा धाक; फुइँफाईं; हाकहुक।