हाइ

Romanized: haai, hai

ठुलो मानसिक ताप वा शारीरिक कष्ट परेको वेलामा सन्ताप प्रकट गरिने शब्द, हाय। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [संस्कृत हा]

१.
ठुलो मानसिक ताप वा शारीरिक कष्ट परेको वेलामा सन्ताप प्रकट गरिने शब्द, हाय।
२.
कसैलाई ज्यादै ठुलो कष्ट वा सन्ताप परेको देख्ता सहानुभूति र समवेदना दर्साउन प्रयोग गरिने शब्द; कठै।
३.
अरूको उन्नति र प्रगतिमा प्रसन्नता जाहेर गर्न उच्चारण गरिने शब्द (उदा.- हाइ, कति राम्रो भाग्य !)।

उदाहरण वाक्य

  • हाइ, कति राम्रो भाग्य !

सम्बन्धित शब्दहरू