हाइकु

Romanized: haaiku, haiku

प्रकृति (ऋतु, चरा, फूल, किरा) र प्रेमलाई बिम्बका रूपमा लिई प्रथम हरफमा पाँच, दोस्रो हरफमा सात र तेस्रो हरफमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [जापानी]

1
प्रकृति (ऋतु, चरा, फूल, किरा) र प्रेमलाई बिम्बका रूपमा लिई प्रथम हरफमा पाँच, दोस्रो हरफमा सात र तेस्रो हरफमा पाँच औच्चार्य अक्षरमा रचना गरिने जापानी शैलीको कविताको लघुतम रूप।

सम्बन्धित शब्दहरू