हाइड्रा

Romanized: haaidraa, haaidra, haidraa, haaidr

दुई मिलिमिटरदेखि बिस मिलिमिटरसम्मको लम्बाइ भएको, आठदशवटा हात भएको, जम्मा दुई तहले मात्रै शरीर बनेको, शरीरमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दुई मिलिमिटरदेखि बिस मिलिमिटरसम्मको लम्बाइ भएको, आठदशवटा हात भएको, जम्मा दुई तहले मात्रै शरीर बनेको, शरीरमा शत्रुको सामना गर्न चिल्ने थुप्रै आरा हुने, खोल्साखाल्सी र पोखरी आदिमा पाइने, झट्ट हेर्दा झारपातजस्तो देखिने एक जीव।

सम्बन्धित शब्दहरू