चाँ चुँ

Romanized: chaam chum, cham chum, chaam chun, chaan chum

प्रतिक्रिया नजनाई मौन बस्ने गरी; डर त्रासका कारण चुइक्क नबोल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
प्रतिक्रिया नजनाई मौन बस्ने गरी; डर त्रासका कारण चुइक्क नबोल्ने गरी।

सम्बन्धित शब्दहरू