चाइनेजो

Romanized: chaainejo, chainejo, caainejo, cainejo

बोल्दा वाक्यमा शब्दका बिच बिचमा अनावश्यक रूपमा दोहोरिने एक थेगो; चाहिन्जो; चाइने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

1
बोल्दा वाक्यमा शब्दका बिच बिचमा अनावश्यक रूपमा दोहोरिने एक थेगो; चाहिन्जो; चाइने।

सम्बन्धित शब्दहरू