चाकरी प्रथा

Romanized: chaakari prathaa, chaakari pratha, chakari prathaa, chaakari prath

चाकरी गर्ने चलन; मालिक वा हाकिमलाई खुसी पार्न चाप्लुसी गरेर निजी स्वार्थ पूरा गर्ने प्रवृत्तिको निरन्तरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चाकरी गर्ने चलन; मालिक वा हाकिमलाई खुसी पार्न चाप्लुसी गरेर निजी स्वार्थ पूरा गर्ने प्रवृत्तिको निरन्तरता।
२.
नोकर राख्ने चलन।

सम्बन्धित शब्दहरू