चाख
Romanized: chaakha, chaakh, chakha, chakh
कुनै विषयप्रति हुने मानिसको नैसर्गिक वा अर्जित मानसिक आकर्षण वा रुचि; अभिरुचि; आस्वादन; अनुराग; चाह; रहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत चक्ख ८ संस्कृत चक्षण]
1
कुनै विषयप्रति हुने मानिसको नैसर्गिक वा अर्जित मानसिक आकर्षण वा रुचि; अभिरुचि; आस्वादन; अनुराग; चाह; रहर।