चाख्नु
Romanized: chaakhnu, chakhnu, caakhnu, cakhnu
खानेकुराको स्वाद लिनु; मिठो- नमिठो, नुन-मसला आदि ठिक छ-छैन भनी जाँच्न खाइहेर्नु; अनुभव गर्नु; आस्वादन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [चाख+नु]
1
खानेकुराको स्वाद लिनु; मिठो- नमिठो, नुन-मसला आदि ठिक छ-छैन भनी जाँच्न खाइहेर्नु; अनुभव गर्नु; आस्वादन गर्नु।