चाङी
Romanized: chaangi, changi, chaani, chaangee
माटो वा गोबर ओसार्न बनाइएको भारजस्तो बाँसको साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
1
माटो वा गोबर ओसार्न बनाइएको भारजस्तो बाँसको साधन।