चाडबाड
Romanized: chaadabaada, chaadabaad, chaadabada, chadabaada
मिठो मिठो खाइने र रमाइलो गरिने दिन; चाडपर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
मिठो मिठो खाइने र रमाइलो गरिने दिन; चाडपर्व।
२.
रमाइलो मनाइने र पूजा आदि गरिने विशेष पर्व।