चाड

Romanized: chaada, chaad, chada, chad

पूजाआजा, भोज-भतेर, खेल-तमासा आदिबाट गरिने मनोरञ्जन; खास-खास प्रकारका धार्मिक कार्य वा पर्वोत्सव; पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चारक]

१.
पूजाआजा, भोज-भतेर, खेल-तमासा आदिबाट गरिने मनोरञ्जन; खास-खास प्रकारका धार्मिक कार्य वा पर्वोत्सव; पर्व।
२.
उत्सव मनाइने वा भोज खाइने समय वा दिन।

सम्बन्धित शब्दहरू