चामे
Romanized: chaame, chame, caame, came
युद्धमा ढाल भिर्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चाम+ए]
१.
युद्धमा ढाल भिर्ने (व्यक्ति)।
२.
(नाम)
फोहोर टिप्ने र सोहोर्ने व्यक्ति; पोडे; मेहतर; च्यामे।
३.
मनाङ जिल्लाको सदरमुकाम।