चार पाटा मुड्नु
Romanized: chaara paataa mudnu, chaara paata mudnu, chaara pataa mudnu, chara paataa mudnu
पुरानो चलनअनुसार अपराधीलाई टाउकाको चारपट्टि मुडेर सजाय दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
पुरानो चलनअनुसार अपराधीलाई टाउकाको चारपट्टि मुडेर सजाय दिनु।