चारपाटा मुडाइ

Romanized: chaarapaataa mudaai, chaarapaata mudaai, chaarapaataa mudai, chaarapataa mudaai

चारपाटा मुडेर देशनिकाला गर्ने वा कारावासको दण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चारपाटा मुडेर देशनिकाला गर्ने वा कारावासको दण्ड।
२.
देशद्रोह वा राज्यमा गम्भीर अपराध गर्ने व्यक्तिलाई दिइने परम्परागत दण्ड।

सम्बन्धित शब्दहरू