चार वर्ण
Romanized: chaara varna, chaara varn, chara varna, chaara warna
चतुर्वर्ण (ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चतुर्वर्ण (ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र)।
२.
चार रङ।