चाल्निनु

Romanized: chaalninu, chalninu, caalninu, calninu

चाल्नोजस्तो बन्नु; धेरै छिद्र भएको हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [चाल्नो+इ+नु]

1
चाल्नोजस्तो बन्नु; धेरै छिद्र भएको हुनु।

सम्बन्धित शब्दहरू