चाल्नु
Romanized: chaalnu, chalnu, caalnu, calnu
चाल्नीले सानो-ठुलो छुट्ट्याउनु; छान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत चाल्]
१.
चाल्नीले सानो-ठुलो छुट्ट्याउनु; छान्नु।
२.
यताउता चलाउनु (गोटी आदि)।
३.
यता-उता गर्नु; धुइँधुइँती चहार्नु।