चाहार

Romanized: chaahaara, chaahaar, chaahara, chahaara

केही कुलो लाग्ने वा जम्मै बर्सादका भरले रोपिने सुक्खा माटो भएको; हिउँदे र बर्से दुवै बाली नलाग्ने तथा कम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत चायन]

१.
केही कुलो लाग्ने वा जम्मै बर्सादका भरले रोपिने सुक्खा माटो भएको; हिउँदे र बर्से दुवै बाली नलाग्ने तथा कम उब्जा हुने (जग्गा); जग्गाका चार श्रेणीमध्ये तल्लो श्रेणीको।
२.
(नाम) त्यस्तो जग्गा।

सम्बन्धित शब्दहरू