चिँगना
Romanized: chimganaa, chimgana, chinganaa, chimgan
कुखुराको बच्चा; चल्ला; चल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुखुराको बच्चा; चल्ला; चल्लो।
२.
प्वाँख पनि नउम्रेका कुखुराका ससाना बच्चा; चिङना।