चिंगना
Romanized: chimganaa, chinganaa, chimgana, chingana
ढुङ्ग्रीप्वाँख पनि नउम्रेका कुखुराका ससाना बच्चा; चिङना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ढुङ्ग्रीप्वाँख पनि नउम्रेका कुखुराका ससाना बच्चा; चिङना।
२.
कुखुराको बच्चा; चल्ला; चल्लो।