चिटचिट
Romanized: chitachita, chitachit, chitacita, citachita
मानसिक वा शारीरिक कष्टका कारणले शरीरमा पसिना आउने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल चिट्+अ (द्वि.)]
१.
मानसिक वा शारीरिक कष्टका कारणले शरीरमा पसिना आउने गरी ।
२.
(नाम)
त्यसरी आएको पसिनाद्वारा उत्पन्न च्याटच्याट।