चिट

Romanized: chita, chit, cit, cita

चिट (chita) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चिट(१)

(नाम [अड्])
१..
कुनै कुराको टिपोट गरिएको कागजको सानो टुक्रा ।
२..
परीक्षामा अवैध साधनका रूपमा चोरी गर्ने मनसायले परीक्षार्थीले छलपूर्वक प्रयोग गर्ने टिपोटपत्र।

चिट(२)

(नाम)
1.
पुललाई अड्याउनका लागि अवलम्बस्वरूप कसिने लट्ठा; झोलुङ्गे पुलको दुई छेउमा तारहरू कस्न बनाइएका मजबूत लट्ठा।

सम्बन्धित शब्दहरू