चिडियाखाना

Romanized: chidiyaakhaanaa, chidiyaakhaana, chidiyaakhanaa, chidiyakhaanaa

सार्वजनिक प्रदर्शनका निम्ति चरा चुरुङ्गीलगायत जङ्गली पशुहरू र अनौठा शारीरिक बनावट भएका घरेलु जनावरसमेत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सार्वजनिक प्रदर्शनका निम्ति चरा चुरुङ्गीलगायत जङ्गली पशुहरू र अनौठा शारीरिक बनावट भएका घरेलु जनावरसमेत सङ्ग्रह गरिने ठाउँ; चिडियाघर; पक्षीखाना।

सम्बन्धित शब्दहरू