चितुचाँगे

Romanized: chituchaamge, chituchamge, chituchaange, chituchange

भालेको सिउरजस्तो आकारमा रातो, पहेँलो वा सेतो रङमा दसैँतिहारको बेला फुल्ने एक फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
भालेको सिउरजस्तो आकारमा रातो, पहेँलो वा सेतो रङमा दसैँतिहारको बेला फुल्ने एक फूल।

सम्बन्धित शब्दहरू