चित्त कुँडिनु
Romanized: chitta kumdinu, chitta kundinu, citta kundinu, citta kumdinu
मनमा रिस पस्नु; मनमा दुःख लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
मनमा रिस पस्नु; मनमा दुःख लाग्नु।